2010-5-10 13:05:15
प्रधानमन्त्री माधबकुमार नेपालले पत्रकारमाथि आक्रमण गर्नेलाई सरकारले कारवाही गर्ने आश्वासन दिनुभएकेा छ। एकीकृत नेकपा माओवादीको सिंहदबार घेराउ आन्दोलनका क्रममा हिजो माओवादी कार्यकर्ताले पत्रकारलाई कुटपिट गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका फोटो पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकेा समेत बताउनुभयो।

Advertisements