Tom And Jerry And Nepal

I hope in childhood everyone might have seen the cartoon Ton and Jerry?? But these days we can see Tom And jerry live in our country where opposition party moist is playing the role of tom and government is playing the role of jerry. Moist are behind the government for leadership of country and government is running like a afraid mouse .
Parchanda says we never stop our violence until we get the leadership and Prime minister Madhav Kumar Nepal says we never Regine from the strike from the street and third party Nepali congress and Sugata are on their own view. The question is that moist gather around one million people in their strike . But Nepal has got population of around 30 million population and in same ratio if u look then partly there will me 30 of 1 million people here and if tomorrow another one million mass comes here and says we need our kingdom back then could nepal be a kingdom? And if another mass of people says we want nepal as hindu kingdon then could nepal will be again hindu kingdom? People are suffering, poverty problem is another side,factory banks and other economic sector are decline day by day and the main issue of making constitution is left but Government and Moist are playing the game of tom and jerry.

हामीलाई शान्ती चाहिन्छ भन्छन जनता तर खोइ त शान्ती

हाम्रो देश नेपाल एक त आफै म सानो छ तेसमाथी बिकास भनेको त यहाँ कुन चरा को नाम हो जस्तो हो। अनी तेस म बन्द हाद्ताल र झदप यातायात ठप्प काम गरेर खाने लाई गाह्रो छ । बिहीन काम म गयो तर २ छआक को ठेगाना छएन।।। न त शन्ती सुरक्षा छ आमा जनता लाई दु:ख र कस्ट न त बिधार्थी को भबिस्ये को ठेगान छ यहाँ ।।।।।।। अब नेपनी जनता ले कती दिन सम्म सहन अक्ने होलान ।।।।।।।।।।

प्रधानमन्त्रीद्वारा पत्रकारमाथि कुटपिट गर्नेलाई कारवाही गर्ने आश्वासन

2010-5-10 13:05:15
प्रधानमन्त्री माधबकुमार नेपालले पत्रकारमाथि आक्रमण गर्नेलाई सरकारले कारवाही गर्ने आश्वासन दिनुभएकेा छ। एकीकृत नेकपा माओवादीको सिंहदबार घेराउ आन्दोलनका क्रममा हिजो माओवादी कार्यकर्ताले पत्रकारलाई कुटपिट गरेपछि प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेका फोटो पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री नेपालले सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेकेा समेत बताउनुभयो।

निकाशकोलागि सबै विकल्पमा माओवादी तयार

May 10 2010

काठमाडौ२७ बैशाख । सडकबाटै सरकार परिवर्तन गर्ने उदघोषसहित सडक आन्दोलन थालेको एकिकृत नेकपा माओवादीले अन्ततः सडक सदनसहित सबै विकल्पमाथि छलफल गरि समाधानको उपाय खोज्ने भएको छ ।
आजविहान बसेको स्थायी कमिटिको बैठकपछि सन्चारकर्मीहरुसँग सक्षिप्तप ्रतिकि्रया दिदै माओवादी उपाध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान राजनितीक निकासका लागि माओवादीले सडक सदन वा अन्य विकल्पवारे दलहरुसँग छलफल परामर्श गर्ने स्पष्ट पार्नु भयो । तर यथास्थितीमा सत्तारुढ दलहरुसँगको छलफलवाट निकासको सम्भावना समेत न्युन रहेको उहाँको स्पष्ट भनाईरहेको थियो । यथास्थितिमा संविधान सभाको म्याद गर्नुको कुनै औचित्य नभएको समेत उहाँले वताउनुभयो ।
उपाध्यक्ष डाक्टर भट्टराईले प्रधानमन्त्री माधवकुमार नेपाल जनतावाट निर्वाचित नभएकै कारण कुसर्ीमा टाँसीईरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री नेपाललाई भोली जनतावाट निर्वाचीत हुनुपर्ने वारेमा कुनै चिन्ता नभएकोले वर्तमान गतिरोधको वाधक वनिरहेको उहाँको टिप्पणी रहेको छ ।
संचारकर्मीहरुसग कुराकानी गर्दै उपाध्यक्ष भट्टराईले त्यस्तो टिप्पणी गर्नुभएको हो । उपाध्यक्ष भट्टराईले राजनीतिक निकासका लागि प्रधानमन्त्रीले राजीनामा दिनुको कुनै विकल्प नभएको वताउँदै सरकारको वार्ता आव्हान औपचारीकता मात्रै भएको स्पष्ट पार्नुभयो ।
अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले स्थायी कमिटिको वैठकमा माओवादी आन्दोलन दलहरुसँगको सहमती संविधान र शान्ति मै केन्द्रित रहेकाको स्पष्ट पार्नुभयो ।
उहाँले आजै दिउसो पुन वैठक वसेर भावी कार्यनीति टुंगो लगाईने वताउनुभयो । माओवादीले आज पुन संविधानसभामा प्रतीनिधीत्व गर्ने सरकारमा सहभागी नभएका दलहरुसँग छलफल गर्दै छ । राजनीतिक निकासका लागि एकिकृत धारणा वनाउन वस्ने उक्त वैठक माओवादी पार्टी कार्यालयमै तिन वजे वस्ने वताईएको छ ।

Hello world!

Welcome to WordPress.com. This is your first post. Edit or delete it and start blogging!